नेपालगन्जस्थित भेरी अस्पतालको कर्मचारी क्वाटरमा चार जनाको रहस्यमय मृत्यु भएको छ। अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको हो। अस्पतालको स्टोर शाखामा कार्यरत कर्मचारी धनप्रसाद भट्टराई, उनका बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराई, तीन महिनाका छोरा इप्सन भट्टराई र सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी …