काठमाडौं : रौतहटमा एकै परिवारका दुई बालकको रहस्यमय मृत्यु भएको छ। देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय विकासको मृत्यु भएको हो।उनिहरुलाई कसैले विष खुवाएर हत्या गरेको परिवारको दाबि छ। दुई बालकलाई उपचारका लागि गरुडा लगिएकोमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले थाहाखबरलाई जानकारी दिए। बालकका परिवारले रिसिबीका कारण गाउलेले विष खुवाएर हत्या गर