चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिडबाट संक्रमित भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। स्थितिमा सुधार नआएपछि उनलाई आईसीयूमा राखिएको थियो । भारतिय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान ८ः१२ बजे उनले अन्तिम सास लिईन । लता मंगेशकर एक महान स्वर साम्राज्ञी गायिका थिइन् जसले भारतमा फिल्म संगीतलाई […]