आजबाट मौसममा सुधार हुने तर जाडो बढ्ने

हिउँदे वर्षाका कारण देशभर नै पानी परेर जनजीवन कष्टकर बनिरहेको बेलामा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज बिहीबारबाट मौसममा सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानबाट उपत्यकाको मौसममा क्रमिक सुधार आई घाम लाग्न सक्ने देखिएको छ ।

सम्बन्धित सामग्री

मौसममा सुधार हुँदै, जाडो भने बढ्ने

काठमाण्डाै - हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । तर, आजदेखि भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि  मौसममा सुधार आउने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँकाअनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका केही ठाउँमा घाम लाग्ने छ । तर पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य...

मौसम बद्ली भए पनि पानी नपर्ने, तत्काल मौसममा सुधार नआउने : मौसमविद्

काठमाण्डाै - देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् विभूति पोखरेलले आउँदो तीन दिनसम्म देशभरको मौसम बद्ली हुने बताउनुभयो । तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले पानी पर्ने सम्भावना भने नभएको मौसमविद् पोखरेलले बताउनुभयो । आज देशका उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको छ । यो वर्षको जाडो सकिँनै लाग्दा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन । माघ महिनाको मध्यतिर देशका केही ठाउँमा हल्का पानी परे पनि पर्याप्त पानी पर्न नसकेको हो । मौसमविद् पोखरेलले तत्काल ठूल...

जाडोको जनजीवन, २६ फोटोमा हेर्नुस् उपत्यकाको बिहानी व्यस्तता

पुस महिना सकिनै लागेको छ यद्यपि जाडो भने घटेको छैन। केही दिनअघिको भन्दा मौसममा सुधार आएपछि उपत्यका खुलेको छ। चिसोमा पनि मानिसहरु दैनिक काममा व्यस्त हुन्छन् नै। यसै मेसोमा पहिलोपोस्टका रोजन श्रेष्ठ र अमित मचामसीले उपत्यकाको बिहानी व्यस्ततालाई दृश्यमा कैद गरेका

जाडोको जनजीवन, २६ फोटोमा हेर्नुस् उपत्यकाको बिहानी व्यस्तता

पुस महिना सकिनै लागेको छ यद्यपि जाडो भने घटेको छैन। केही दिनअघिको भन्दा मौसममा सुधार आएपछि उपत्यका खुलेको छ। चिसोमा पनि मानिसहरु दैनिक काममा व्यस्त हुन्छन् नै। यसै मेसोमा पहिलोपोस्टका रोजन श्रेष्ठ र अमित मचामसीले उपत्यकाको बिहानी व्यस्ततालाई दृश्यमा कैद गरेका छन्।

तराईमा चिसो बढ्यो, एक साताका लागि विद्यालय बन्द :: Pahilopost.com

वीरगंज : मध्य तराईको पर्सा–बारा–रौतहटमा अत्यधिक चिसो बढेका कारण सबै क्षेत्रको जनजीवन प्रभावित भएको छ। चिसो मौसममा सुधार नहुँदा शिक्षण–सिकाईको लागि प्रतिकूल मौसम भन्दै पर्सा–बारा–रौतहटका जिल्ला शिक्षा कार्यालयहरुले आइतवारदेखि बुधवारसम्म पुनः जाडो बिदा बढाएका छन्। तसर्थ सरकारी तथा बोर्डिग स्कूलहरु बुधवार सम्म ‌औपचारिक रुपमा बन्द गरिएको छ। पर्साका जिल्ला

इलाममा पर्यटक बढेसँगै होटल व्यवसायीलाई पाहुना धान्ने चिन्ता

इलाम : मौसममा सुधार आएपछि अहिले इलाममा पर्यटकहरूको आगमन तीव्र हुन थालेको छ। जाडो बढेसँगै इलाम घुम्न आउने पर्यटकहरू आउने क्रम बढ्न थालेको हो।  पर्यटकहरू आउने क्रमसँगै होटल व्यवसायीहरूलाई पाहुना कसरी धान्ने भन्ने चिन्ता थपिएको छ। जिल्लाका प्रमुख पर्यटकीयस्थलमा पर्याप्त होटल र होमस्टे पनि व्यवस्थित नहुँदा पर्यटकहरूलाई...