तराईमा चिसो बढ्यो, एक साताका लागि विद्यालय बन्द :: Pahilopost.com

वीरगंज : मध्य तराईको पर्सा–बारा–रौतहटमा अत्यधिक चिसो बढेका कारण सबै क्षेत्रको जनजीवन प्रभावित भएको छ। चिसो मौसममा सुधार नहुँदा शिक्षण–सिकाईको लागि प्रतिकूल मौसम भन्दै पर्सा–बारा–रौतहटका जिल्ला शिक्षा कार्यालयहरुले आइतवारदेखि बुधवारसम्म पुनः जाडो बिदा बढाएका छन्। तसर्थ सरकारी तथा बोर्डिग स्कूलहरु बुधवार सम्म ‌औपचारिक रुपमा बन्द गरिएको छ। पर्साका जिल्ला

सम्बन्धित सामग्री

ढोरपाटनमा चिसो बढ्यो, जाडो छल्न बेँसी झरे बालबालिका

–तारानाथ आचार्यढोरपाटनमा जाडो बढेपछि ढोरपाटनका बालबालिका चिसो छल्न बेँसी झरेका छन् । ढोरपाटनमा जाडो मौसममा हिउँ पर्ने भएकाले बालबालिका बेबाङस्थित जनवादी विद्यालय र अन्य विद्यालयमा झरेका छन् । पशु चरन र आलुखेती गर्न ढोरपाटनमा बसेका अभिभावकसमेत विस्तारै बेँसी झरेका हुन् । उनीहरु चैत लागेपछि मात्रै ढोरपाटन उक्लने गर्छन् । अधिकांश बालबालिका र अभिभावक बेँसी झरिसकेका छन्, केही झर्ने तयारीमा छन् । “मेरा परिवारका सदस्य सबै बेँसी झरिसके, अब म पनि झर्ने तयारीमा छु”, तमानखोला गाउँपालिका&n