बाँकेमा पुल निर्माण : काममा ढिलासुस्ती गर्दै म्याद थप्दै

बाँकेमा लुम्बिनी प्रदेश सरकारको पुल निर्माण योजनामा निर्माण व्यवसायी कम्पनीले ढिलासुस्ती गरेको छ । प्रदेश सरकारद्वारा बाँकेमा निर्माणाधीन तीनवटा ठूला पुल निर्माण समयावधि सकिएको छ । तर, निर्माण कार्य ५० प्रतिशत पनि सम्पन्न भएको छैन । दुई वर्षअघि लुम्बिनी प्रदेश सरकारको बजेटमा खजुरा गाउँपालिका–२ सीतापुरस्थित किरण नाला पुल, खजुरा र जानकी गाउँपालिका जोड्ने खजुरा–४ चल्तुवास्थित …

सम्बन्धित सामग्री

पुल निर्माणको म्याद थप्दै, काम अलपत्र पार्दै

चन्द्रनिगाहपुर–गैंडाटार जाने चाँदी नदीमा पुल निर्माण सुरु भएको ६ वर्ष बित्यो । निर्माणको ठेक्का लिएको कम्पनीले भने सम्झौता गरेको समयमा काम गर्न सकेको छैन । काम अघि नबढेपछि र ठेकेदारले पुल अलपत्र छाडेपछि स्थानीयले आन्दोलन पनि गरे । तर तीन/तीन पटक म्याद थपेको ठेकेदारले अझै काम सुस्त पारिरहेको छ ।

बाँकेमा पुल निर्माण : काममा ढिलासुस्ती गर्दै म्याद थप्दै

राँझा- बाँकेमा लुम्बिनी प्रदेश सरकारको पुल निर्माण योजनामा निर्माण व्यवसायी कम्पनीले ढिलासुस्ती गरेको छ । प्रदेश सरकारद्वारा बाँकेमा निर्माणाधीन तीनवटा ठूला पुल निर्माण समयावधि सकिएको छ । तर, निर्माण कार्य ५० प्रतिशत पनि सम्पन्‍न भएको छैन । दुई वर्षअघि लुम्बिनी प्रदेश सरकारको बजेटमा खजुरा गाउँपालिका-२ सीतापुरस्थित किरण...