चैते दशैँमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाण्डाै - गण्डकी प्रदेश सरकारले चैते दशैँ पर्वका अवसरमा पर्सि बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ साल चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।  बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिनुभयो । हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला ...

सम्बन्धित सामग्री

चैते दशैँमा सार्वजनिक बिदा दिने गण्डकी सरकारकाे निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैँको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषदको २०७८ चैत १२ गतेको निर्णयअनुसार यसवर्षको चैते दशैँमा पनि सार्वजनिक बिदा दिएको हो । यस वर्षको चैत्र शुक्ल अष्टमी(चैते दशैँ) चैत १५ अर्थात आउदो वुधबार परेको छ । चैत्र शुक्ल अष्टमी(चैते दशैँ) को अवसरमा प्रदेशस्थित सबै सरकार […]