पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैँको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषदको २०७८ चैत १२ गतेको निर्णयअनुसार यसवर्षको चैते दशैँमा पनि सार्वजनिक बिदा दिएको हो । यस वर्षको चैत्र शुक्ल अष्टमी(चैते दशैँ) चैत १५ अर्थात आउदो वुधबार परेको छ । चैत्र शुक्ल अष्टमी(चैते दशैँ) को अवसरमा प्रदेशस्थित सबै सरकार […]