दाङ बस दुर्घटना : सभामुख महराद्वारा शोक व्यक्त

काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दाङको तुलसीपुर–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। शनिबार शोक वक्तव्य सार्वजनिक गर्दै उनले दुर्घटनामा निधन भएका शिक्षक तथा विद्यार्थीप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन्। मृतकका शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्य ल...

सम्बन्धित सामग्री

दाङ बस दुर्घटना: पट्टा भाँचिएर बस अनियन्त्रित भएको चालकको बयान

दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको चालकले प्रारम्भिक रूपमा बयान दिएका छन्।

दाङ बस दुर्घटना: पट्टा भाँचिएर बस अनियन्त्रित भएको चालकको बयान

दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको चालकले प्रारम्भिक रूपमा बयान दिएका छन्।

दाङ बस दुर्घटना अपडेटः पट्टा भाँचिएर ठोक्किएको थियो बस

दाङ- बुटवलबाट सुर्खेतका लागि छुटेको लु१ख ७३६३ नम्बरको बसको पट्टा भाँचिएर तुल्सीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको यात्रु बससँग ठोक्किन पुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन। पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका–३ वनगाउँमा दुईवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा […]

दाङ बस दुर्घटना : भर्ना भएका आधि विद्यार्थीले ज्यान गुमाए

नारायणपुर (रासस) । बस दुर्घटनामा परी उन्नाइस विद्यार्थीसहित २३ जनाको मृत्यु भएपछि कृष्णसेन इच्छुक बहुप्राविधिक

दाङ बस दुर्घटना : छानबिन गर्न समिति गठन

फाईल तस्विर लमही ।  दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।  प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको ...

दाङ बस दुर्घटना : ७ शव हेलिकोप्टरमार्फत् जुम्ला लगियो

दाङ : तुलसीपुर ३ राम्री दुर्घटनामा परी मृत्यु भएका ७ जनाको शवलाई शनिबार हेलिकोप्टरमार्फत् जुम्ला लगिएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत् अपरान्ह ४ बजे जुम्लाको ६ वटा र डोल्पाको एक जनाको शव जुम्ला लगिएको हो। तुलसीपुरको टरिगाउँ एयरपोर्टबाट शव जुम्ला लगिएको हो। जुम्ला चन्दनाथ नगरपालिका १४ निवासी  वर्षीय १९ रिपेन्द्र शाह...

दाङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो, ५ जनाको सनाखत

दाङ – शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । १५ जना घाइते भएका छन् । घाइतेहरुको टाउको र खट्टामा गम्भीर चोट लागेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।  उहाँका अनुसार घाइतेहरु मध्ये धेरैको अवस्था गम्भीर रहेको...