दाङ- बुटवलबाट सुर्खेतका लागि छुटेको लु१ख ७३६३ नम्बरको बसको पट्टा भाँचिएर तुल्सीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको यात्रु बससँग ठोक्किन पुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन। पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका–३ वनगाउँमा दुईवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा […]
फाईल तस्विर
लमही । दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।
प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको ...
काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दाङको तुलसीपुर–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
शनिबार शोक वक्तव्य सार्वजनिक गर्दै उनले दुर्घटनामा निधन भएका शिक्षक तथा विद्यार्थीप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन्। मृतकका शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्य ल...
दाङ : तुलसीपुर ३ राम्री दुर्घटनामा परी मृत्यु भएका ७ जनाको शवलाई शनिबार हेलिकोप्टरमार्फत् जुम्ला लगिएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत् अपरान्ह ४ बजे जुम्लाको ६ वटा र डोल्पाको एक जनाको शव जुम्ला लगिएको हो।
तुलसीपुरको टरिगाउँ एयरपोर्टबाट शव जुम्ला लगिएको हो। जुम्ला चन्दनाथ नगरपालिका १४ निवासी वर्षीय १९ रिपेन्द्र शाह...
दाङ – शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । १५ जना घाइते भएका छन् । घाइतेहरुको टाउको र खट्टामा गम्भीर चोट लागेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेहरु मध्ये धेरैको अवस्था गम्भीर रहेको...
दाङ : दाङ-सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर ३ राम्री र हरनेटी बीच भागमा पर्ने घुम्तीनेर विद्यार्थी बोकेको बस शुक्रबार बेलुकी ५ बजेतिर दुर्घटनामा परी मुत्युको हुने संख्या १६ पुगेको घटनास्थलबाट तुलसीपुर ३ का वडाअध्यक्ष वीरबहादुर विक विजयले जानकारी दिएका छन्। उनका अनुसार मृतकको सनाखत हुन बाँकी रहेको छ।
उक्त घटनामा...