उकालो लाग्दै सङ्क्रमणको ग्राफ : एकैदिन थपिए ५३ सङ्क्रमित

काठमाडौं। नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा […]

सम्बन्धित सामग्री

पाल्पामा कोरोना ग्राफ उकालो लाग्दै, बालबालिकादेखि वृद्धसम्म संक्रमित

पाल्पा : जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गएको छ।मंगलबार एकैदिन ४१ जना कोरोना संक्रमित थपिएका छन्। कुल ७८ जनाको परीक्षण भएकोमा ४१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। यसअघि सोमबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ३१ जना संक्रमित थपिएका छन्। यस्तै रामपुर नगरपालिकामा १, माथागढी गाउँपालिकामा २, रम्भामा १, बगनासकालीमा २, तिनाउमा १, रिब्दीकोटमा २, निस्दी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पा