काठमाडौँ, ३१ साउन: नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल काठमाडौंले कोरोना भाइरसलक्षित जनचेतनामूलक कार्यक्रम गरेको छ। ‘अनिवार्य मास्क प्रयोग गरौँ, छुटेका सबैले खोप लगाऔँ’ भन्ने नाराका साथ् तरुण दलले आज (आइतबार) काठमाडौंको विभिन्न स्थानहरुमा मास्क बाड्दै जनचेतामूलक कार्यक्रम गरेको हो । -Photo Source: Mukunda kalikote/reportersnepal