आजबाट बडादसैं सुरु, पहिलो दिन घटस्थापना : RajdhaniDaily.com
RajdhaniDaily.com | ललितपुर । आजबाट यस वर्षको बडादसैं सुरु हुँदै छ । आज घरघरमा घटस्थापना गरेसँगै यस वर्षको दसैं सुरु हुनेछ । पौराणिक कालदेखि मानिँदै आएको यस खुसियालीको उत्सव -
काठमाडौं- आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडादसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति […]
काठमाडौं, असोज १० । नेपालीहरूको महान् पर्व बडादसैं आजबाटसुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु भएको छ । धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ […]
१० असोज, काठमाडौं । विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ […]
ललितपुर । नेपालीहरूको महान् पर्व बडादसैं सोमबारबाट सुरु हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ । धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको शुभसाइत […]
The post आज घटस्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
नेपालीहरूको महान् पर्व बडादसैं आउन अब दुई सातामात्रै बाँकी छ । एक सातापछि नै घटस्थापना छ । महामारीका रूपमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पनि बढिरहेको छ । कोरोनाकै कारण धेरै मानिसको रोजगारी गुमेको छ । रोजगारी नहुँदा आयआर्जन पनि छैन । एकातिर बडादसैं मनाउने समय, अर्कातिर संक्रमणको त्रास र रित्तो भण्डार छ । […]