नेपालीहरूको महान् पर्व बडादसैं आउन अब दुई सातामात्रै बाँकी छ । एक सातापछि नै घटस्थापना छ । महामारीका रूपमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पनि बढिरहेको छ । कोरोनाकै कारण धेरै मानिसको रोजगारी गुमेको छ । रोजगारी नहुँदा आयआर्जन पनि छैन । एकातिर बडादसैं मनाउने समय, अर्कातिर संक्रमणको त्रास र रित्तो भण्डार छ । […]