रुसले १५ वटा पश्चिमा गैरसरकारी संस्थालाई बन्द गर्ने

रुसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ। रुसले एमनेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचासहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने घोषणा गरेको हो।

सम्बन्धित सामग्री

गैरसरकारी संस्था र यसको कार्यशैली

नेपालको विकासमा गैरसरकारी संस्थाको योगदान महत्वपूर्ण रहेको छ । नेपालमा आर्थिक सहायता उपलब्ध गराइरहेका धेरैजसो दातृ निकायले वार्षिक बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च गरिरहेका छन् । दातृ निकायहरूले रातो किताबभन्दा बाहिरबाट सहायता रकम परिचालन गर्ने र आइएनजिओमार्फत खर्च गर्ने प्रवृत्ति घट्न नसकेको देखिएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन, सन् २०२१-२२ […]

गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन आग्रह

काठमाडौँ, १४ साउन । सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदहरूले गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन समाज कल्याण परिषद्लाई आग्रह गरेको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले गैरसरकारी संस्थाको नवीकरण अत्यन्त झन्झटिलो भएको गुनासोहरू आइरहेको बताउँदै त्यसलाई अत्यन्त सहज बनाउन आग्रह गरेका हुन् । समितिका सदस्य लक्ष्मी तिवारीले संस्था नवीकरणमा समस्या देखिएको र […]

समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ : मन्त्री रेग्मी

काठमाडौँ,६ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरिब विपन्न समुदायको सामाजिक आर्थिक रुपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्न सबै गैरसरकारी संस्था सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । सामाजिक सेवा दिवसका अवसरमा आज आयोजित भृकुटीमण्डप परिसरमा आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सङ्घ संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन परिषद् कटिबद्ध रहेको बताइन् । […]

समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरिब विपन्न समुदायको सामाजिक आर्थिक रुपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्न सबै गैरसरकारी संस्था सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् । सामाजिक सेवा दिवसका अवसरमा बिहीबार आयोजित भृकुटीमण्डप परिसरमा आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सङ्घ संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन परिषद् कटिबद्ध रहेको बताइन् । मन्त्री रेग्मीले सामाजिक सङ्घ संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनाको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको

‘समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ’

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरिब विपन्न समुदायको सामाजिक आर्थिक रूपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्न सबै गैरसरकारी संस्था सक्रिय हुनुपर्नेमा जोड दिएकी छिन् । सामाजिक सेवा दिवसका अवसरमा आज आयोजित भृकुटीमण्डप परिसरमा आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सङ्घ संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन परिषद् कटिबद्ध रहेको बताइन्।  मन्त्री रेग्मीले सामाजिक […]

गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष ढकाल पक्राउ

मोरङ – विराटनगरस्थित गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन्। ढकाललाई प्रहरीले १३ वर्षीय बालकलाई अप्राकृतिक यौन दुव्र्यवहार गरेको आरोपमा बुधबार साँझ पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। विराटनगर महानगर–१२ बाट पक्राउ परेका ढकालमाथि सोधपुछ भइरहेको […]

गैरसरकारी संस्था महासंघले जारी गर्‍यो १४ बुँदे घोषणापत्र

गैरसरकारी संस्था महासंघले १४ बुँदे घोषणापत्र जारी गरेको छ। महासंघले १० औं राष्ट्रिय महाधिवेशनपछि आज उक्त घोषणापत्र जारी गरेको हो। बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर उक्त घोषणापत्र गैससले सार्वजनिक...