‘कामका लागि नगद’ ले श्रमिकलाई राहत

रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाका विभिन्न वडामा पूर्वाधार निर्माणका काममा लक्षित वर्गलाई परिचालन गरेर ज्यालादारी काममा खटाएको हो।...