मेटमणिको प्रस्ताव- उद्योगको बक्यौता नउठाउने भए सबै उपभोक्ताले पनि आजैदेखि नतिरौं (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले बक्यौता नतिरी जोडिएको उद्योगहरुले तीन महिनाभित्र महसुल नबुझाएका निर्देशन दिनेहरुको सम्पत्ति बेचेर उठाउनुपर्ने तर्क गरेको छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको अवैधानिक ठाडो आदेशमा विद्युत जोडिएकोप्रति असन्तुष्टि जनाए। उनले भने, ‘प्रधानमन्त्रीको आदेशमा अवैधानिक तरिकाले विद्युत जोडिएको उद्योगबाट तीन महिनाभित्र बक्यौता महसुल उठेन भने यसको जिम्मेवारी को […]

सम्बन्धित सामग्री