रुपन्देही प्रहरीले स्कुटीमा सवार दुई जनालाई स्रोत खुल्न नसकेको ३१ लाख बढी रुपैयाँसहित पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ वाईपासमा इलाका प्रहरी कार्यालय बेलहियबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु २१ प २२१२ नम्बरको स्कुटरमा सवार विनय कलवार र भारतीय नागरिक सुरज गौणलाई ३१ लाख ९० हजारसहित पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।श्रोत नखुलेको रकम र स्कुटीसहित दुबै जनालाई नियन्त्रणमा ल