ताप्लेजुङमा तीनसय गणक र सुपरीवेक्षक परिचालन

ताप्लेजुङमा राष्ट्रिय जनगणनाका लागि गणक र सुपरीवेक्षकसमेत झण्डै तीनसय जना परिचालन भएका छन् । बिहीबार आजदेखि शुरु भएको राष्ट्रिय जनगणना २०७८ का लागि उक्त सङ्ख्यामा जनशक्ति परिचालन भएका हुन् ।

सम्बन्धित सामग्री

कृषि गणनाको तयारी तीव्र

बैतडी (नेस) । बैतडीमा यही वैशाख ६ गतेदेखि शुरू हुने सातौं राष्ट्रिय कृषि गणनाको तयारी तीव्र पारिएको छ । गणनाका लागि बैतडीमा १२ सुपरीवेक्षक र ५० गणक गरेर ६२ जनाको जनशक्ति परिचालन गरिनेछ । परिचालन गरिने गणक तथा सुपरीवेक्षकका लागि सञ्चालन गरिएको छ । गत चैत २५ गतेबाट गणक तथा सुपरीवेक्षकको तालिम शुरू भएको र […]

कर्णालीमा २ हजार गणक र ५ सय जना सुपरीवेक्षक परिचालन

यही २५ गतेबाट सुरु भएको जनगणनाका लागि कर्णाली प्रदेशमा दुई हजारभन्दा बढी गणक र करिब पाँच सयजना सुपरिवेक्षक परिचालन भएका छन् । कर्णाली प्रदेशका १० वटा जिल्लामा दुई हजार दुई सय ३२ जना गणक र ४ सय ८० जना सुपरीवेक्षक परिचालन भएका हुन् ।करिब एक हप्ताको तालिम दिएर सही तथ्यांक संकलनका लागि करिब दुई हजार […]

यसरी हुँदैछ जनगणना

काठमाडौं, २३ भदौ । राष्ट्रिय जनगणना २०७८ कात्तिक २५ देखि सुरु भई मंसिर ९ सम्म चल्ने भएको छ । यसअघिको कार्यतालिका कोरोना भाइरसको संक्रमण फैलिएपछि स्थगन भएकोमा फेरि सरकारले निर्णय गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । १२औं शृंखलाको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षक परिचालन हुनेछन् । देशको ३ करोड जनसंख्याको गणना […]

जनगणनाका लागि सुपरीवेक्षकको सूची सार्वजनिक

पर्वतमा जनगणनाका लागि परिचालन हुने सुपरीवेक्षकको पहिलो सूची सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा अनलाइन आवेदन दिएकामध्ये सुपरीवेक्षकका लागि ८३ जनाको संक्षिप्त सूचीमा नाम निकालिएको छ । यिनीहरुमध्येबाट जनगणनाका लागि ६१ सुपरीवेक्षक छनोटमा पर्ने जनाइएको छ । पर्वतमा जनगणनाको तयारी भइरहँदा गणक र सुपरीवेक्षक खटाइनेछ । आवश्यकताभन्दा धेरैको आवेदन परेपछि संक्षिप्त सूचीमा पनि धेरै जनाको नाम निकालिएको छ । जनगणना कार्यालय पर्वतका प्रमुख ज्योति केसीले संक्षिप्त सूचीमा परेकालाई कार्यालयले वैशाख १० गतेसम्म क...

तनहुँमा पाँच सय गणक, सय सुपरीवेक्षक परिचालन गरिने

तनहुँ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनका लागि तनहुँमा पाँचसय गणक र सय सुपरीवेक्षक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । विसं २०७८ को जेठ र असार महीनामा हुने सो गणना नेपालको जनगणनाको इतिहासमा ११० वर्षमा गर्न लागिएको बाह्रौँ शृङ्खला हो । […]