बैतडी (नेस) । बैतडीमा यही वैशाख ६ गतेदेखि शुरू हुने सातौं राष्ट्रिय कृषि गणनाको तयारी तीव्र पारिएको छ । गणनाका लागि बैतडीमा १२ सुपरीवेक्षक र ५० गणक गरेर ६२ जनाको जनशक्ति परिचालन गरिनेछ । परिचालन गरिने गणक तथा सुपरीवेक्षकका लागि सञ्चालन गरिएको छ । गत चैत २५ गतेबाट गणक तथा सुपरीवेक्षकको तालिम शुरू भएको र […]