एमसीसी प्रकरणमा ओली र देउवा एकै ठाउँ, प्रचण्डलाई गठवन्धन जोगाउनै मुस्किल

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रयोग गरेर नेकपा एमाले फुटाउन सफल भएका नेकपा माओवादी केन्द्रका अध्यष पुस्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ता गठवन्धन जोगाउन मुस्किल परेको छ। सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र ...

सम्बन्धित सामग्री

प्रचण्ड–नेपालको दाउ : ओली र देउवा मिल्न नदिने ! एमसीसीका कारण सरकार नछाड्ने

काठमाडौं । अमेरिकी परियोजना एमसीसी प्रतिनिधिसभामा टेबल भए पनि सत्ता गठबन्धनको संकट भने मोचन भइसकेको छैन । सत्ता साझेदार दल र विपक्षी दलको विरोधकाबीच नै आइतबार एमसीसी संसद्मा टेबल भयो ।  एमसीसीले सत्तामै रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई झनै नजिक ल्याइदिएको छ । दुवै दलको अवस्था भनेको अहिले सरकारमा रहने,...

ओली सत्तामा फर्किने भयले एमसीसी टेबल गर्न राजी भए प्रचण्ड र नेपाल

ओली र देउवा मिल्दा प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव उल्टिने मात्र होइन, सभामुखलाई हटाउने खेल हुन्थ्यो । सभामुख फेरिँदा एकीकृत समाजवादीका १४ सांसदको पद जान सक्थ्यो । यसले धेरै नोक्सान आफैंलाई हुने देखेपछि प्रचण्ड र माधव नेपाल एमसीसी संसदमा टेबल गर्न सहमत भए ।