कमल थापाले गरे उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । ऊर्जाशील नेतृत्व, गतिशीलता र वैकल्पिक शक्ति निर्माणकाे लागि भन्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । राष्ट्रिय सभागृह काठमाडौंमा घोषणा सभा गर्दै थापाले अध्यक्षमा उम्मेदवारी दिने बताए ।  राप्रपाको मंसिर १५–१७ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन हुँदैछ ।

सम्बन्धित सामग्री

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा‍. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष छन् । कमल थापाले अध्यक्षमा उम्मेदवारी दिने निश्चित भइसकेको छ ।