उत्तर कोरियाले एकाबिहानै तर्सायो जापानलाई, जापानले अपनायो ‘हाइ अलर्ट’

एजेन्सी । उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानी तथा दक्षिण कोरियाली सरकारले बताएका छन् ।राजधानी प्योङयाङ नजिकैबाट प्रहार...

सम्बन्धित सामग्री

उत्तर काेरियाले गर्‍याे हाइपरसोनिक मिसाइल परीक्षण

काठमाण्डाै – उत्तर कोरियाले आफूले हाइपरसोनिक मिसाइलको परीक्षण गरेको बताएको छ । उत्तर कोरियाको सरकारी मिडियाले 'ह्वासङ– ८' नामको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको हो । विगत पाँच वर्षमा गरिएको हतियार परीक्षणमा यो निकै महत्वपूर्ण भएको दाबी पनि उत्तर कोरियाले गरेको छ । गएको जनवरीमा नै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले हाइपरसोनिक मिसाइलका लागि वैज्ञानिकहरुले काम गरिरहेको जनाउ दिनुभएको थियो । उत्तर कोरियाले हिजो विहान जापानको समुद्रमा मिसाइल प्रक्षेपण गरेको थियो ।&n...

जापानी क्षेत्रमा उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको हो । यस समाचारलाई विश्वका समाचार समितिहरुले पनि सम्पे्रषण गरेका छन् । जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ । जापान सरकारका …

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको दाबी

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ। समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जापान...

उत्तर कोरियाद्वारा जापानकाे समुद्रमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण

काठमाण्डाै - उत्तर कोरियाले जापानको समुद्रमा फेरि मिसाइल प्रक्षेपण गरेको छ। उत्तर कोरियाले प्रहार गरेको मिसाइल आज बिहान खसेको दक्षिण कोरियाले जनाएको हो। केही समय पहिले उत्तर कोरियाले क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो । दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको बताएको केही दिनमै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो । जापानको रक्षा मन्त्रालयका अनुसार बिहान उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल हुन सक्ने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उत्तर कोरियाले जापानको समुन्द्रमा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दाबी

उत्तर कोरियाले जापानको समुन्द्र ‘ईस्ट सी’ मा मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ । सोमबार उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक रहेको बताएको थियो । यसलगत्तै उत्तर कोरियाले आज बिहान मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।यसअघि दक्षिण कोरियाली सेनाले यसअघि पनि उत्तर कोरियाले जापानको समुन्द्रमा नयाँ क्रुज र ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको थियो । जापानी सञ्चार माध्यमले रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै उक्त ब्यालिस्टिक

उत्तर कोरियासँग वार्ताको ढोका खुला : अमेरिका

एजेन्सी । अमेरिकाले उत्तर कोरियासँग वार्ताको ढोका खुला रहेको बताएको छ । उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनका उत्तर कोरियाली दूत सुङ किमले वार्ताको लागि ढोका खुला रहेको बताएका छन् । टोकियोमा जापान र दक्षिण कोरियाली अधिकारीसँगको वार्ताको क्रममा उनले यस्तो बताएको अन्तराष्ट्रिय […]

उत्तर कोरियाद्वारा लामो दूरीको क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाले लामो दूरीमा प्रहार गर्न सक्ने नयाँ क्रुज मिसाइल परीक्षण गरेको छ। उक्त मिसाइल जापानका अधिकांश स्थानमा मार हान्न सक्ने क्षमताको रहेको उत्तर कोरियाली समाचार संस्था केसिएनएलाई उदृत गर्दै...

उत्तर कोरियाले हान्यो जापानसम्मै पुग्ने लामो दुरीको शक्तिशाली मिसाइल

उत्तर कोरियाले लामो दुरीको मिसाइल परीक्षण गरेको छ। उत्तर कोरियाको सरकारी मिडिया केसीएनसीलाई उद्धृत गर्दै यसबारे समाचारहरु सार्वजनिक भएका छन्। यही हप्ता प्रहार गरिएको उक्त मिसाइल ९३० माइल अर्थात १५०० किलोमिटर टाढा पुगेर समुन्द्री क्षेत्रमा खसेको बताइएको छ। उक्त मिसाइल जापानसम्म पुग्ने बताइएको छ। जापान र उत्तर कोरियाको दुरी एक…

उत्तर कोरियाद्वारा लामो–दूरीको क्रुज मिसाइल परीक्षण

काठमाडौँ । उत्तर कोरियाले लामो–दूरीमा हान्न सक्ने क्रुज मिसाइल परीक्षण गरेको छ । सो मिसाइलले जापानको अधिकांश क्षेत्रलाई निशाना बनाउन सक्ने उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले आज (सोमबार) बताएको हो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार गएको सप्ताअन्तमा मिसाइल परीक्षण भएको हो । सो मिसाइल १५ सय किलोमिटर पर पुगेको उल्लेख छ । पछिल्लो पटक […]

उत्तर कोरियाद्वारा १५०० किलोमिटर टाढासम्म मिसाइल परीक्षण

एजेन्सी, २८ भाद्र । उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गरेको छ । सोमबार उत्तर कोरियाको राष्ट्रिय मिडियाले सफल परीक्षण भएको जनाएको छ । मिसाइल १५०० किलोमिटर टाढा लक्ष्यमा पुगेको थियो । यो जापानलाई प्रहार गर्न सक्षम रहेको उल्लेख छ । उत्तर कोरियाले बेला बेलामा मिसाइल परीक्षण गर्दै आएको छ । उत्तर कोरियामा कम्युनिस्ट शासन […]