रुकुम पश्चिममा जनार्दन शर्मा तेब्बर मतान्तरले अघि, प्रदेशमा पनि माओवादीको अग्रता कायमै

रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिस्पर्धीले तेब्बर मतान्तरले लिड गरिरहेका छन् । रुकुम पश्चिममा खसेको ६० हजार ५२७ मतमध्ये अहिलेसम्म १४ हजार ४५४ मतगणना भएको छ । जसमा शर्माले ९ हजार १०९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले ३ हजार ६९६ मत पाएका छन् । यस्तै राप्रपाका दीपक मल्लले २७० मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार तारक केसी (सुर्यमुखी) ले ७५३ मत पाएका छन् । यस्तै ५५९ मत बदर भएका