ताप्लेजुङमा १३ दिनदेखि बेपत्ता युवकको शव फेला

मैवाखोला गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार, थोप्राको शव मैवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिकाको सिमानामा बग्ने मैवाखोला किनार नजिक सोमबार फेला परेको छ।