२४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा नयाँ सरकार बन्ने बताएका छन् । माओवादी केन्द्र र जनता समाजवादी पार्टी बाहिरिएपछि कोशीमा एमालेका हिक्मतकुमार कार्कीलाई ३० दिनभित्र प्रदेशसभामा बहुमत देखाउनुपर्ने चुनौती छ । नयाँ सरकारको गृहकार्यमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई पनि बहुमत […]