मोरङ २ मा सुजाता र ऋषिकेशबीच रोचक भिडन्त

मोरङ २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसकी सुजाता कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा हुन थालेको छ। पहिले चार सय मतले पछाडि रहेकी सुजताले मतान्तर घटाउँदै ल्याउन थालेपछि ऋषिकेशसँग...

सम्बन्धित सामग्री

मोरङ २  मा कांग्रेसकी सुजाता कोइराला पराजित

मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सुजाता कोइरालालाई एक हजार दुई सय ८...

सुजाता कोइराला मोरङ २ मा पराजित, एमालेका पोखरेल १२ सय मतान्तरले विजयी

काठमाडौंः नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ २ बाट पराजित भएकी छिन्। एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग कोइराला पराजित भएकी हुन्।  निकै प्रतिस्पर्धात्मक भइरहेको मतगणनामा पोखरेलले एक हजार २०८ मतको अन्तरले कोइरालालाई पराजित गरेका हुन्।  पोखरेलले ३३ हजार १४८ मत पाए। कोइरालाले ३१ हजार ९४० मत पाइन। पोखरेल २०७० मा उक्त क्षेत्रबाट…

मोरङ २ मा सुजाताले बढाइन् अग्रता

मोरङ २ मा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ का‌ग्रेसकी सुजाता कोइरालाले अग्रता लिएकी छन। सुजताले कडा प्रतिस्पर्धाबीच एमालेका ऋषिकेश पोखरेललाई पछि पार्दै अग्रता बढाएकी हुन्। सुजाताले ४ हजार ३ सय ७३ मत पाएकी छन्...

मोरङ २ मा सुजाता कोइरालालाई ५४ मतको अग्रता

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि मोरङ – २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सुजाता कोइरालाले ४३७० मत ल्याएकी छिन् । उनले निकटतम प्रतिद्वन्द्वीभन्दा ५४ बढी मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ४३१६ मत ल्याएका छन् । २०७० मा चुनाव जितेका पोख्रेललाई […]

मोरङ–२ मा पछि पर्दै सुजाता कोइराला

विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता  कोइरालालाई पछि पार्दै  नेकपा  एमाले उम्मेदवार ऋषिकेश पोखरेल अगाडि छन्। २८१८ मत गणना हुँदा पोखरेल १४०७ मत सहित अगाडि छन्। नेपाली कांग्रेसकी सुजाता कोइरालाले ९८३ मत पाएकी छन्।

मोरङ २ मा सुजाता दोस्रो स्थानमा

मोरङ – प्रतिनिधिसभा सदस्यका लागि मोरङ – २ मा नेकपा एमालेले अग्रता कायम राखेको छ। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सुजाता कोइरालाले चार सय ७ मत पाउँदा एमालेका ऋषिकेश पोखरेलले पाँच सय ८ मतले अग्रता बनाएका हुन्। ०७० मा चुनाव जितेका पोख्रेललाई ०७४ मा कांग्रेस नेता मिनेन्द्र रिजालले पराजित गरेका थिए। कांग्रेसले यसपटक […]

कांग्रेसले दियो मोरङ २ मा सुजातालाई टिकट, मिनेन्द्रले पाएनन्

नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट बन्चित भएका छन् ।  ०७४ मा मोरङ २ बाट उम्मेदवारी दिएर जितेका रिजाललाई यसपटक नेतृ सुजाता कोइरालाले टिकट पाएकी हुन् ।शनिबार राति कांग्रेस संसदीय समितिको बैठकले मोरङ २ मा सुजाता कोइरालाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । रिजाल पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । प्रकाशमान सिंहको टिमबाट उपसभापतिको उम्मेदवार बनेकी सुजाताले मिनेन्द्रलाई पन्छाउँदै

मोरङ-२ बाट सुजाता कोइराला चुनाव लड्ने

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ-२ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएकी छिन् । सो क्षेत्रबाट डा. मिनेन्द्र रिजालले पनि चुनाव लड्न चाहेका थिए । तर, पार्टीले नेतृ कोइरालालाई टिकट दिएको छ । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो । पछिल्लो समय नेतृ कोइराला सभापति शेरबहादुर […]

प्रतिनिधिसभा निर्वाचन : सुजाता कोइरालाको नाम मोरङ–२ बाट सिफारिश

काठमाडौं, १७ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाको नाम मोरङ–२ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिश भएको छ । कोइरालासँगै नेता डा मिनेन्द्र रिजालको नाम पनि यही क्षेत्रबाट सिफारिस भएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को हिजो (बिहीबार) बसेको बैठकले कोइराला र रिजालको […]

मोरङ–२ मा मिनेन्द्र कि सुजाता ?

प्रतिनिधिसभा अन्तर्गत मोरङको क्षेत्र नम्बर २ मा उम्मेदवारीका लागि नेपाली कांग्रेसभित्रै कडा संघर्ष हुने भएको छ । पार्टीका दुई प्रभावशाली नेता सुजाता कोइराला र डा. मिनेन्द्र रिजालले उक्त क्षेत्रबाट उम्मेदवारीका लागि दाबी गरेपछि कसलाई उम्मेदवार बनाउने भन्नेमा पार्टीभित्रै रस्साकस्सी हुने भएको हो ।२०७४ सालको निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट कांग्रेस नेता मिनेन्द्र रिजालले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । उनले ३५ हजार ८१९ मत ल्या