इपिएलका विदेशी कोटामा श्रीलंकन खेलाडीको दबदबा

काठमाडौं :  आगामी शनिबारबाट हुने घरेलु टी-२० फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपिएल) मा अहिले धमाधम विदेशी खेलाडी नेपाल आइरहेका छन्। कोरोना कहरका कारण निर्धारित समयभन्दा १ वर्ष ढिला सुरु हुन लागेको प्रतियोगितामा सर्वाधिक चासो अहिले अनुबन्धित विदेशी खेलाडीको नै छ।केही वर्ष अघिसम्म घरेलु क्रिकेटरहरूको मात्र चर्चा हुने इपिएलमा अब कस्ता विदेशी खेलाडी कुन टीममा अनुबन्धन हुन्छन भन्ने चासो बढेको छ। यस्तोमा यो पटक हरेक टीमले ४ जना विदेशी खेलाडी अनुबन्धन गरेका छन्। जसमा अधिकांश

सम्बन्धित सामग्री

लिगमा विदेशी खेलाडीकै दबदबा

सुबास हुमागाईं, काठमाडौं सहिद स्मारक ए डिभिजन लिग २०७९ को पहिलो लेग सकिएको छ । विदेशी खेलाडीले उच्च प्रदर्शनका साथ लगातार प्रभाव जमाइरहँदा यसपटक तथ्यांकमा पनि त्यो देखिएको छ । सर्वाधिक गोलकर्ता सूचिको शीर्ष १० खेलाडीमा मात्र ३ जना नेपाली हुनुले पनि विदेशी खेलाडीको दबदबालाई प्रमाणित गरेको छ । हालसम्म ए डिभिजन लिगमा २ सय […]

इपिएल : सर्वाधिक रन बनाउनेमा विदेशीकै दबदबा

काठमाडौं (हाम्रो खेलकुद) – ब्याटिङ नेपाली क्रिकेटको परम्परा समस्या हो । अन्तर्राष्ट्रिय र घरेलु दुवै प्रतियोगितामा नेपाली ब्याटरको प्रदर्शन कमजोर रहने गर्दछ । कमजोर ब्याटिङले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पनि निरन्तरता पाएको छ । इपिएलको लिग चरणका खेल सकिँदा ब्याटिङमा तुलनात्मक रुपमा विदेशी खेलाडीको प्रदर्शन नै अब्बल रह्यो । सर्वाधिक रन बनाउने […]

इपिएलमा सर्वाधिक विकेट लिन सक्ने चार खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – बलिङ नेपाली क्रिकेटकै सर्वाधिक बलियो हतियार हो । नेपालको जितमा प्रमुख योगदान बलिङको रहँदै आएको छ । घरेलु र फ्रेन्चाइज लिगमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । फ्रेन्चाइज लिगमा ब्याटिङमा विदेशी खेलाडीको दबदबा रहेपनि बलिङमा नेपाली बलर हाबी हुँदै आएका छन् । शनिबारदेखि टियु मैदानमा चौथो संस्करणको एभरेष्ट प्रिमियर […]