काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोभिडको शंका लागे महानगरको हटलाइन ११८० मा सम्पर्क गरेर निःशुल्क पीसीआर परीक्षण गराउन अपिल गरेका छन् ।
महामारी नियन्त्रणका लागि सामूहिक प्रयासमा जोड दिँदै आइतबार प्रमुख शाक्यले जारी गरेको अपिलमा कोभिडको उपचार गराउन अस्पताल जानुपरे १०२ मा र अन्य रोगको उपचारका लागि अस्पताल जानु...