सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजना सार्वजनिक

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ । सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । साथै हरेक महिना...

सम्बन्धित सामग्री

सिटी एक्सप्रेसद्वारा पाँच लखपति विजेताको नाम सार्वजनिक

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत बाँकी पाँच बिजेताको नाम घोषणा गरेको छ । कात्तिक महिनाका ५ विजेताको नाम घोषणा गर्दै सिटीले योजना समापन भएको बताएको छ । सोही योजनाअन्तर्गत ५ जनाले जनही १ लाख जितेका छन् । साउदी अरबबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेशियाबाट उदय राम यादव, कुवेतबाट रमिता […]

सिटी एक्सप्रेसको लखपति योजनाका विजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कात्तिक महिनाको पाँच भाग्यशाली बिजेताको नाम सार्वजनिक गरेको छ । साथै यो योजना सम्पन्न भएको छ ।सोही योजनाअन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरेको थियो । जसमा साउदीबाट रेमिटान्स पठाउने […]

“सिटी आयो लखपति बनायो” योजना सक्यो

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत कार्तिक महिनाको पाँच भाग्यशाली विजेताको नाम सार्वजनिक गर्दै योजना समापन भएको घोषणा गरेको छ। सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी दिएको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटेन्स पठाउने खगेन्द्र बुढाथोकी, मलेसियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिल बहादुर पुन साथै अन्तिममा कतारबाट रेमिटेन्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका छन्।

सिटी एक्सप्रेसको लखपति बन्ने ‘अफर’, यसरी हुन सकिन्छ सहभागी

नेपालीहरूको महान चाड ‘बडा दशैं’ नजिकिँदै गर्दा पछिल्ला दिनहरूमा विभिन्न कम्पनीहरूले विभिन्न अफरहरू सार्वजनिक गरिरहेका छन् ।  यसै बीचमा सीटी एक्सप्रेस मनि ट्रान्सफरले पनि नयाँ योजना सार्वजनिक गरेको छ ।  सीटी एक्सप्रेसको नयाँ योजनाले धेरै सेवाग्राहीलाई लखपति बनाउने दावी कम्पनीले गरेको छ ।  जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस भन्ने नाराका साथ काम गर्दै आएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले असोज १ गतेदेखि लागु गरेको हो ।  सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ द...

सिटी एक्सप्रेसको “सिटी आयो लखपति बनायो” योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान् चाड २०७८ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्ग हरुसंग पर्वको खुसी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना घोषणा गरेको छ।