“सिटी आयो लखपति बनायो” योजना सक्यो

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत कार्तिक महिनाको पाँच भाग्यशाली विजेताको नाम सार्वजनिक गर्दै योजना समापन भएको घोषणा गरेको छ। सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी दिएको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटेन्स पठाउने खगेन्द्र बुढाथोकी, मलेसियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिल बहादुर पुन साथै अन्तिममा कतारबाट रेमिटेन्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका छन्।

सम्बन्धित सामग्री

ईसेवाको लखपति योजना : अनुपम पोखरेलले जिते एक लाख रुपैयाँ

काठमाडौं । ‘ईसेवा’ले सञ्चालन गरेको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जित्न सफल भएका छ । उनले नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क ईसेवा मार्फत भुक्तानी गरेका थिए । ईसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले ५ जेठदेखि ५ भदौसम्म लखपति योजना सञ्चालन गरेको […]

इसेवाले ल्यायो ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना

इसेवाले “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्बजनिक गरेको छ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो योजना सार्बजनिक गरेको जनाएको छ । यो योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ । यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा  एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् । यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि रु २०/२

सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजनाबाट १० जना लखपति

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सञ्चालन गरेको ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत १० जना व्यक्ति लखपति बनेका छन् । २०७८ सालको दसैं, तिहार र छठ पर्व लक्षित गर्दै सिटीले यो योजना सञ्चालन गरेको थियो । विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेशियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ , कोरियाबाट दिल बहादुर पुन र कतारबाट रेमिट्यान्स पठाउने चिनाक हरिजन गरी ५ जना योजनाको अन्तिम लखपति बनेका सिटी एक्स्प्रेसले जानकारी दिएको छ सिटीले ग

सिटी एक्सप्रेसको लखपति योजनाका विजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कात्तिक महिनाको पाँच भाग्यशाली बिजेताको नाम सार्वजनिक गरेको छ । साथै यो योजना सम्पन्न भएको छ ।सोही योजनाअन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरेको थियो । जसमा साउदीबाट रेमिटान्स पठाउने […]

सिटी एक्सप्रेसले घोषणा गर्यो ‘सिटी आयो लखपति बनायो’ का पाँच विजेता

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पाँच भाग्यशाली विजेताको नाम घोषणा गरेको छ । एक्सप्रेसले कार्तिक महिनाको विजेताको नाम घोषणा गरेको हो ।योजना अन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिट्यान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेशियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिलबहादुर पुन र कतारबाट रेमिट्यान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेता घोषणा गरेको छ । विजेतामा जापानबाट रेमिट्यान्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल , कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाई साथै अन्तिममा दुबईबाट रेमिट्यान्स पठाउने उमेश यादव रहेका छन् । उनीहरुले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जनाएको छ...

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेता घोषणा गरेको छ । विजेतामा जापानबाट रेमिट्यान्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल , कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाई साथै अन्तिममा दुबईबाट रेमिट्यान्स पठाउने उमेश यादव रहेका छन् । उनीहरुले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जनाएको छ । कम्पनीले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थि

सिटी एक्सप्रेसको लखपति बन्ने ‘अफर’, यसरी हुन सकिन्छ सहभागी

नेपालीहरूको महान चाड ‘बडा दशैं’ नजिकिँदै गर्दा पछिल्ला दिनहरूमा विभिन्न कम्पनीहरूले विभिन्न अफरहरू सार्वजनिक गरिरहेका छन् ।  यसै बीचमा सीटी एक्सप्रेस मनि ट्रान्सफरले पनि नयाँ योजना सार्वजनिक गरेको छ ।  सीटी एक्सप्रेसको नयाँ योजनाले धेरै सेवाग्राहीलाई लखपति बनाउने दावी कम्पनीले गरेको छ ।  जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस भन्ने नाराका साथ काम गर्दै आएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले असोज १ गतेदेखि लागु गरेको हो ।  सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ द...

सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजनाः ‘सिटी आयो लखपति बनायो’

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ । सिटी एक्सप्रेसले यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गर्ने बताएको छ । साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सक्ने पनि कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यो योजना असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म लागु हुनेछ ।