काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले गाईगोरु काटेर खाएको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमाथि कानूनी कारबाहीको माग गरेका छन् । उनले वैदिक सनातन मान्ने ९३ प्रतिशत जनसंख्याको आस्थामाथि खेलवाड गर्न नपाइने बताए । आज संसद बैठकमा बोल्दै शाहीले संविधान र कानूनको उल्लंघन गर्दै खुलमखुला गौहत्या भएको विषयमा गृहमन्त्रीमाथि प्रश्न उठाएका थिए । उनको […]