दक्षिण–पूर्वी एसियाली मु्लुक म्यानमार (बर्मा) मा त्यहाँको सेनाले जननिर्वाचित सरकारलाई हतियारको बलमा ‘कु’ गरेर सत्ता हातमा लिएको छ । लामो समयदेखि सेना र जननिर्वाचित सरकारबीच रहँदै आएको द्वन्द्वको फाइदा उठाउँदै सेनाले आफ्नो हातमा सत्ता लिएपछि अहिले चौतर्फीरूपमा त्यसको आलोचना मात्र भएको छैन विश्व समुदायले सैनिक कदमको निन्दा गरेको छ । नेपाली लोकतान्त्रिक शक्तिहरुले पनि यस […]