काठमाडौं । नेपालका पूर्व कप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । लिजेन्ड्स लिग क्रिकेटले आइतबार पारसलगायत आठ खेलाडीलाई टिममा स्वागत गरेको जनाएको छ ।
ट्वान्टी–२० स्वरूपमा खेलाइने यस प्रतियोगिताको दोस्रो संस्करण यसपटक भारतमा हुने जनाइएको छ । प्रतियोगितामा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत सिजन तीन टिम एसिया...