यौन सम्पर्क राख्न नपाएको रिसमामा प्रेमिकाको हत्या

पर्सा – जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुर निवासी १८ वर्षकी बबिता चौधरीकाे हत्या अभियोगमा प्रहरीले त्यसै ठाउँका १९ वर्षीय प्रमेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ । भारत पश्चिम चम्पारण बरगाँव थाना बगाहा पिपरिया वडा नम्बर ११ स्थायी घर भई जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुर सानोबुवाको घरमा बस्दै आएकी सुनकोशीया ...