कांग्रेस र एमालेका मतदाता हलोमा मत दिन आतुर छन्

झापा कम्युनिष्ट राजनीतिको उद्गम स्थल मानिन्छ । नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह नगरपालिकामा पनि कम्युनिष्ट राजनीतिको गढ नै हो । तर, २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा भने नेकपा(एमाले) सफल हुन सकेन । यहाँ नेपाली कांग्रेसले नगरप्रमुख पद जित्दा उपप्रमुखसहित बहुमत वडा एमालेले जित्यो ।   राप्रपा अध्यक्ष...

सम्बन्धित सामग्री

आरजुलाई गोकुल बास्कोटाको चुनौती– लौन भाउजू ! कांग्रेसी दम हेर्न आतुर छु

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई उप चुनावमा एक्लै कांग्रेस उम्मेदवार उठाएर देखाउन चुनौती दिएका छन् । साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै ...

‘हेविवेट’को भिडन्तले प्रतिष्पर्धा रोचक

काडमाडौं क्षेत्र नम्बर ५ मा ‘हेविवेट’ उम्मेदवारको भिडन्तले प्रतिष्पर्धा रोचक बनेको छ । यस क्षेत्रबाट कांग्रेसबाट नेता प्रकाशशरण महत, वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल चुनावी मैदानमा छन् । महत विगतमा कांग्रेसको विजयीयात्रालाई निरन्तरता दिने दाबी गर्छन् । ०६४ र ०७० को चुनावमा कांग्रेस जितेकाले यस पटक पनि यो क्षेत्र आफूले जित्नेमा उनी ढुक्क भएका हुन् । यता नेकपा एमालेका महासचिव पोखरेल वाम गठबन्धनपछि स्थिति बलियो भएको दावा गर्छन् । उनी यो क्षेत्रबाट विजययात्रा सुरुवात गर्न आतुर छन् ।