डा. डीआर उपाध्यायको ‘कफी लभ’

एघारौं उपन्यास कृति कफी लभमा उपाध्याय युवा भएर प्रस्तुत हुनुभएको छ । कलेज पढ्दै गरेका युवायुवतीको कफीको चुस्कीसँगै शुरू भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह–अवरोहको कथामा यो उपन्यास केन्द्रित छ । यो उपन्यासमा प्रेमको परिभाषा सामाजिक मूल्य र मान...

सम्बन्धित सामग्री

सिक्किमका गीतकार जीवन शर्मा काठमाडौंमा सम्मानित

सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित भएका छन् । शुक्रबार आयोजित एक विशेष समारोहमा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट साहित्यकार खेमनाथ दाहाल, लेखनाथ पोख्रेल, वरिष्ठ कलाकार उत्तम केसी, मिलाप पत्रिकाको सम्पादक कृष्ण भुसाल लगायतले शर्मालाई सम्मान गरेका हुन् ।कार्यक्रममा सम्मानित शर्माले आ

उपाध्यायको चौधौं उपन्यास ‘कसुर’ सार्वजनिक

विश्व कीर्तिमानी गीतकार तथा लेखक डा. डीआर उपाध्याय खनालको १४ औं उपन्यास ‘कसुर’ सार्वजनिक गरिएको छ ।बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, गीतकार संघका निवर्तमान अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसाल लगायतले संयुक्त सार्वजनिक गरे ।उपाध्यायले लेख्दै जाँदा १४औं उपन्यास

डा. डीआर उपाध्यायको चौधौं उपन्यास कृति ‘कसुर’ लोकार्पण

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा. उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि निर्देशक/लेखक तथा वशिष्टि कलाकार मोहन निरौला, गीतका संघका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष तथा साहित्यिक […]

गीतकार डीआरको नयाँ गीत सार्वजनिक

त्यसो त गीतकार डा. डीआर उपाध्याय आफैमा किर्तिमानी गीतकार हुन् । फरक शैलीका गीतमार्फत उनले अनेक किर्तिमान बनाएका छन् । डा. उपाध्यायका गीत सबै बर्ग, पेशा र समुदायमा आधारित छन् । करिब दुई दर्जन त उनले गीति एल्बम नै सार्वजनिक गरिसकेका छन् । त्यसमा चाडपर्वदेखि मायाप्रेमसम्म, योग स्वास्थ्यदेखि भूगोलसम्म समेटिएका छन् । सैयौं गीतका यी […]