बुटवल : बिहीवारदेखि निरन्तर रुपमा पानी पर्दा तराईका जिल्लामा डुबानको स्थिति आएको छ। तराईको जिल्ला रुपन्देहीका दक्षिणी क्षेत्रमा यसको प्रभाव बढी परेको छ।
बिहीवार बेलुकादेखि परेको पानीले रातिदेखि नै तराईका क्षेत्रहरुमा पानीको बहाब बढ्दै आएको थियो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यो वर्ष वर्षाको समयमा कुनै क्षति नभएपनि भदौमा आएर क्षति…