पाल्पामा रातिमा टिप्पर चलाउन नपाइने

पाल्पा - पाल्पामा रातिमा टिप्पर चलाउन रोक लगाउँदै राजमार्गमा टिप्पर चलाउन टाइमकार्ड लागू गरिएको छ ।   राति ९ बजेदेखि बिहान ४ बजेसम्म तानसेन बजार हुँदै टिप्पर चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले टिप्पर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । रातिमा टिप्पर चलाउँदा आएको आवाजले सडक छेउका घरमा समस्या भएको गुनासो आएपछि रातिको सात घण्टासम्म टिप्पर चलाउन रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रातमा सु...

सम्बन्धित सामग्री

बैतडीमा टिप्पर दुर्घटना

बैतडी। बैतडीमा टिप्पर दुर्घटना भएको छ। पाटन नगरपालिका–८ तल्लो अनारखोलीमा खोड्पे–डडेल्धुरा सडकखण्डमा टिप्पर दुर्घटना भएको हो। बिफ्याकटालबाट डडेल्धुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ क २०१३ नम्बरको टिप्पर शनिवार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। टिप्पर सडकबाट अन्दाजी ३० मिटर तल खसेको र टिप्परमा क्षति पुगेको बताइएको छ। टिप्परका […]

डडेल्धुरामा टिप्पर दुर्घटना

डडेल्धुरा – धनगढीबाट बैतडी जाँदै गरेको टिप्पर डडेल्धुरामा दुर्घटना भएको छ। सिमेन्ट बोकेको टिप्पर डडेल्धुराको अमरगढी नगरपालिका–८ मा सडक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए। सिमेन्ट बोकेको से १ ख ११३० नम्बरको टिप्परको अगाडिको भाग सडकको नालीमा फसेर दुर्घटना भएको हो। २३ वर्षीय चक्रबहादुर ऐरले चलाएको टिप्पर शुक्रबार(आज) दुर्घटना […]

टिप्पर पल्टिँदा चालकको मृत्यु

बांगेशीमलदेखि ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गरेको भे १ ख २२०५ नम्बरको टिप्पर पल्टिँदा चालकको मृत्यु भएको हो।...

टिप्पर दुर्घटनामा दैलेखमा १ जनाको मृत्यु

दैलेख : जिल्लाको दुल्लु नगरपालिका–९ पादुकामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। नगरपालिकाको भे १ ग ७७ नम्बरको टिप्पर मंगलबार दुर्घटना हुँदा टिप्पर चालक दुल्लु नगरपालिका–३ का २९ वर्षीय धनबहादुर बुढाको मृत्यु भएको हो।नगरपालिका मुकाम दुल्लुबाट पादुकातर्फ जाँदै गरेको टिप्पर दुल्लु नगरपालिका–९ पादुकास्थित मध्यपहाडी राजमार्ग सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए।प्रहरी निरीक्षक कार्कीले टिप्पर चालक बुढाको दुल्लु

टिप्पर दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

डडेल्धुरा : डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अजयमेरु गाउँपालिका–२ का २२ वर्षीय टिप्पर चालक दीपक ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।दुर्घटनामा परी एकजना घाइते भएका छन्। दाङ घर भएका सहचालक १७ वर्षीय असिम चौधरी घाइते भएको डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्।शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट सुप ००१ क १८७९ नम्बरको टिप्पर २ सय मिटर त

टिप्पर र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

९ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा टिप्पर र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–११ इँटाखोलास्थित सडकमा लु २ ख ५७९३ नम्बरको टिप्पर र लु ३६ प ९८९१ नम्बरको स्कुटर सोमबार दिउँसो एकआपसमा ठोक्किँदा स्कुटरमा सवार सैनामैना–११ की ६४ वर्षीया गायत्री आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका स्कुटर […]

टिप्पर दुर्घटना ३ विद्यार्थीसहित चार जनाको मृत्यु

बैतडीमा टिप्पर दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ। पाटन नगरपालिका–३, डबरामा बा३ख ४८७९ नम्बरको टिप्पर दुर्घटनामा परेको हो।...

टिप्पर दुर्घटनामा तीनको मृत्यु

बैतडीको पाटन नगरपालिका–३ डबरामा टिप्पर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । गुजरबाट काठ लोड गरेर पाटनतर्फ आइरहेको टिप्पर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।उनले भने, “भर्खर घटनास्थल पुगेँ, तीनजनाको मृत्यु भएछ, थप विवरण पछि आउँछ ।”

मकरमेला अवधिभर पनौतीमा टिप्पर सञ्चालनमा रोक

काभ्रे : जिल्लाको पनौती नगरपालिकामा मकरमेला अवधिभर टिप्पर सञ्चालनमा रोक लगाइने भएको छ।पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’लाई मद्देनजर गर्दै माघ महिनाभर नगरक्षेत्रमा टिप्पर सञ्चालनमा रोक लगाउने भएका हुन्।मकर मेलालाई व्यवस्थित बनाउन टिप्पर सञ्चालनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पनौतीमा मकरमेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ।पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत एवं मकरमेला मूल आयोजक व्यवस्थापन समितिका संयोजक इन्द्रप्रसाद अधिक

टिप्पर दुर्घटनामा चालकको मृत्यु

बुटवल : पाल्पाको माथागढी–५, सुर्कावास हात्तीलुङमा टिप्पर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। महेन्द्रराजमार्गको सुनवलबाट माथागढी–५, चुनढुंगा खानीमा जाँदै गरेको टिप्पर दुर्घटनामा परेर सल्यानका ३७ वर्षीय राम बोहोराको घटनास्थलमै मृत्यु भएको माथा प्रहरी चौकीका प्रहरी निरीक्षक हरि अर्यालले जानकारी दिए। लु २ ख ३६३६ नम्बरको टिप्पर सडकबाट सय मिटर तल खसेर…