निकुञ्ज क्षेत्र बाहिरका पालिकामा हिम चितुवा सर्वेक्षण हुने

सुर्खेत : डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जभन्दा बाहिरका ३ वटा गाउँपालिकामा हिम चितुवाको सर्वेक्षण गर्न लागिएको छ। ३ हजार ५५५ वर्ग किलोमिटर लम्बाइ निकुञ्जको रहेको छ। काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा हिम चितुवा सर्वेक्षण गरिनेछ।डब्लुडब्लुएफको करिब ४४ लाख आर्थिक तथा प्राविधिक सहयोगमा हिम चितुवाको थप तथ्यांक निकाल्न लागिएको डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभन्दा बाहिर पनि हिउँ चितुवाको सर्वेक्षण गरेमा