निर्मला हत्याकाण्ड : अनुसन्धान अधिकृतकै मत बाझियो, को छ शंकाको घेरामा ?

काठमाडौं । नेपाल प्रहरी सबैभन्दा विवादित बनेको पछिल्लो समयको सबैभन्दा चर्चित घटना हो निर्मला हत्याकाण्ड ।

सम्बन्धित सामग्री

'निर्मला हत्याकाण्ड' काे ६ वर्ष: अनुसन्धान जारी छ!

गत असार ३० गते तत्कालीन गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलन गरी निर्मला पन्त हत्यासम्बन्धी घटनाको अनुसन्धानमा दोषीनजिक पुगेको दाबी गरे।

निर्मला हत्याकाण्ड : डीएनए परीक्षण गर्न २ जनाको नमुना संकलन

काठमाडौं । निर्मला पन्तको हत्या अनुसन्धान गर्न गठन गरिएको डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान शुरु गरेको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो

निर्मला हत्याकाण्ड : अनुसन्धान अधिकृत भन्छन्– अपराधी भेटिन मुस्किल छ

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार चार वर्ष पूरा भएको छ । तर, अझै अभियुक्तको पहिचान हुनसकेको छैन । ०७५ साउन १० गते ‘साथीको घर जान्छु’ भन्दै घरबाट निस्किएकी निर्मला त्यही दिनदेखि बेपत्ता भएकी थिइन् । साउन ११ गते घरनजिकैको उखुबारीमा उनको...

निर्मला हत्याकाण्ड : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ । १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ । शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआ

निर्मला हत्याकाण्ड : एक वर्ष पूरा, अनुसन्धान प्रगति शून्य

कञ्चनपुर – साथीको घरमा गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । पन्तको २०७५ साल साउन १० गते हत्या भएको थियो । हत्या भएको एक वर्षसम्म अपराधी पत्ता लाग्न सकेको छैन । एक वर्षको अनुसन्धान प्रगति हेर्दा शून्य देखिन्छ । घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबीसहि...

निर्मला हत्याकाण्ड : शून्यबाट अनुसन्धान थाल्न मानवअधिकार संगठनको आग्रह

काठमाडौं :  दुई महिना पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाका बारेमा नेपाल मानवअधिकार संगठनले तयार पारेको स्थलगत अनुगमन प्रारम्भिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ। बुधबार रिपोर्टर्स क्लब नेपालमा उक्त संगठनले पत्रकार सम्मेलन गरेर सरकारी प्रतिवेदनको पूर्ण भरोसा नभएको भन्दै संगनक...

किन जटिल बन्यो निर्मला पन्त हत्याको अनुसन्धान

निर्मला हत्याकाण्ड जटिल बन्दै जानुमा अनुसन्धानको संवेदनशीलतालाई बिर्सेर त्यसलाई असर पर्नेगरी सार्वजनिक विषय बनाइनुरहेको विज्ञहरूले बताएका छन्।

निर्मला हत्याकाण्ड: प्रमाण नष्ट हुँदा अनुसन्धानमा गाह्रो

उल्टाखाम (कञ्चनपुर) । नयाँ आएको प्रहरीटोलीले एक महिनापछि निर्मला पन्त हराएको घरका रोशनी बम र बबिता बमलाई पक्राउ गरेर नयाँ शिराबाट अनुसन्धान थालेको छ। यसअघि स्थानीय र आफन्तले दबाब दिँदा समेत ...