निर्मला हत्याकाण्ड : एक वर्ष पूरा, अनुसन्धान प्रगति शून्य

कञ्चनपुर – साथीको घरमा गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । पन्तको २०७५ साल साउन १० गते हत्या भएको थियो । हत्या भएको एक वर्षसम्म अपराधी पत्ता लाग्न सकेको छैन । एक वर्षको अनुसन्धान प्रगति हेर्दा शून्य देखिन्छ । घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबीसहि...

सम्बन्धित सामग्री

निर्मला हत्याकाण्ड : अनुसन्धान अधिकृत भन्छन्– अपराधी भेटिन मुस्किल छ

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार चार वर्ष पूरा भएको छ । तर, अझै अभियुक्तको पहिचान हुनसकेको छैन । ०७५ साउन १० गते ‘साथीको घर जान्छु’ भन्दै घरबाट निस्किएकी निर्मला त्यही दिनदेखि बेपत्ता भएकी थिइन् । साउन ११ गते घरनजिकैको उखुबारीमा उनको...

निर्मला हत्याकाण्ड : सय जनाको डिएनए जाँचियो, कसैको म्याच भएन

धनगढी : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्त प्रकरणका दोषीलाई तीन वर्षसम्म पनि कानुनी दायरामा ल्याउन नसक्दा प्रहरी असफल भएको छ।निर्मला बेपत्ता भएको (हिजो) आइतबार तीन वर्ष पूरा भएको छ भने मृत फेला परेको सोमबार तीन वर्ष पुग्दै छ। तर प्रहरी भने अनुसन्धानका नाममा रुमल्लिएको छ। पन्त प्रकरणको रहस्यको वास्तविकता अझै खुलेको छैन।तीन वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका परिवारका सदस्यले न्याय पाउने आस गुमेको बताएका छन्। ‘हत्यामा संग्लन अझै पनि खुलेआम घुमिरहेका छन्,&