५ तस्बिरमा हेर्नुहोस् ओली–देउवाबीचको छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता  शेरबहादुर देउवाबीच छलफल भएको छ । देउवा निवास बूढानीलकण्ठमा वर्तमान राजनीति परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन् ।यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्

सम्बन्धित सामग्री

प्रतिनिधि सभामा आज सत्य निरूपण आयोग विधेयकबारे छलफल हुने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकलाई बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसैगरी, राष्ट्रपति प्रमाणीकरण गरेर पठाएको पत्रको ब्यहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको छ । हेर्नुहोस् कार्यसूची

एसपीपी विवादमा संसदीय समितिमा कडा सवाल जवाफ, भिडियोमा हेर्नुहोस्

अमेरिकासँग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौताका विषयमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार छलफल भएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गरेको हो । छलफलमा सांसदहरुले एसपीपीका सम्बन्धमा परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई प्रश्न गर्दै यसबारे धारणा मागेका थिए । उनीहरुले एसपीपी सम्झौता देशको हितमा नरहेको समेत जिकिर गरेका थिए । सो सम्बन्धमा जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य सम

तस्बिरमा हेर्नुहोस् काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र सम्बन्धी छलफल हुने काँग्रेसले जनाएको छ ।  यस्तै केन्द्रीय संसदीय समिति र भ्रातृ संस्थाबारे पनि छलफल हुने बताइएको छ । काँग्रेसको टिकट वितरण गर्ने केन्द्रीय निकाय संसदीय बोर्ड गठन भएको छैन । चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा संसदीय समिति गठनको एजेण्डा भएपनि सहमति हुन नसकेपछि रोकिएको थियो । स्थानीय तह निर्वाचनमा महान

तस्बिरमा हेर्नुहोस् माओवादी महाधिवेशनको बन्दसत्र

नेकपा माओवादी केन्द्रको बन्दसत्र राजधानीको कमलादीमा सुरु भएको छ । राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन भएको माओवादीको सोमबारदेखि बन्दसत्र सुरु भएको हो। बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुने कार्यक्रम छ ।सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैर भौगोलिक

आज पनि चाक्सीबारीमा पौडेल पक्षको छलफल सुरु (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, २२ मंसिर । नेपाली काग्रेसको संस्थापनइतरको छलफल आज पनि  चाक्सीबारीमा सुरु भएको छ । आसन्न १४औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न पौडेल पक्षका शिर्ष नेताहरुको बुधबार पनि छलफल हुन लागेको हो । आज बिहान बत्तिसपुतलीको अनमोल ब्याङ्क्वेटमा जिल्ला सभापति र प्रदेशका सभापतिहरुसँग पनि छलफल गरेको थियो । छलफलमा नेताहरु महेश आचार्य, शेखर कोइराला, रामशरण […]

दैनिक राशिफल : हेर्नुहोस् राशिअनुसार आफ्नो भाग्य

मेष यदि स्थान परिवर्तन गर्न केहि विचार छ भने आज केही महत्त्वपूर्ण कामहरू गर्न सकिन्छ । तपाईले राजनीतिक मामिलामा पनि सफलता पाउनुहुनेछ । तपाईं दुबै शुभ र अशुभ स्थितिहरूमा राम्रो सन्तुलन कायम गर्न सक्षम हुनुहुनेछ । वृष सार्वजनिक सम्बन्धको क्षेत्र पहिलेको भन्दा फराकिलो हुनेछ अब  व्यापार गतिविधिहरुमा गम्भीरतापूर्वक छलफल गर्न आवश्यक रहन्छ । रोजगारदाताहरूले आफ्नो कामलाई गम्भीरताका साथ लिन्छन् । वरिष्ठ व्यक्तिको साथ सम्बन्ध बिगार्न छैन । मिथुन हल्का स्वास्थ्य सम्बन्धी समस्याहरू हुनेछन् । तपाईंले आयुर्वेदिक उपचारको साथ तत्क...

माओवादी बैठकअघि नेताहरूको कोरोना परीक्षण, तस्बिरमा हेर्नुहोस्

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बस्दै छ ।  बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु हुन लागेको बैठकअघि सबै सदस्यहरूको एन्टिजेन परीक्षण गरिएको छ ।नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्नेछन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । हेर्नुहोस् तस्बिर :

ओली–नेपाल वार्ताका ११ तस्बिर

नेकपा एमालेको विवाद समाधानको पहल स्वरुप बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताबीच वार्ता भयो । एमाले विवाद मिलाउन गठन भएको कार्यदलका केही सदस्यसमेत सहभागी बैठकमा ठोस सहमति नभएपनि छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । वार्ताका तस्बिरहरु हेर्नुहोस्/ तस्बिर-रासस र प्रम सचिवालय

बुधबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आज २०७८ वैशाख ८ गते बुधबार । आजको दिनको राशिफल हेर्नुहोस् मेष कुनै पनि व्यक्तिद्वारा विश्वासघात हुन सक्छ, विचार गर्नुहोला । बहुमूल्य चीजहरूको सुरक्षा राख्नुहोस् । स्थायी सम्पत्ती र जग्गा जमिनबाट ठूलो फाइदा लिन सकिन्छ । वृष आज धेरै व्यक्तिहरूले हजुरको उत्साह बढाउनेछन् ।  प्रेमी-प्रेमिकामा आज केहि मतभेद रहन सक्छ । तपाईले रिसाउनु अघि एक अर्काको भावना बुझ्नुहोस् ।   मिथुन नजिकका आफन्तहरूको घरमा पुग्न सकिने दिन रहेको छ । रमाइलो वातावरण हुनेछ र कुनै विशेष मुद्दामा पनि छलफल हुनेछ । सिंह पतिप...

३ तस्बिरमा हेर्नुहोस् जसपा संसदीय दलको बैठक

जनता समाजवादी पार्टीको सिंहदरबारमा बसेको संसदीय दलको बैठक । सो पार्टीको एक समूह सरकारमा जान लागेको चर्चाका बीच बैठक बसेको हो । बैठकले नयाँ सरकार गठनका लागि सबै पक्षसँग छलफल गर्ने निष्कर्ष निकालेको छ ।