प्रदेशसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अगाडि रहेको छ । हाल सम्मको मत परिणाम अनुसार सात प्रदेश मध्ये छ प्रदेशमा नेकपा एमाले अगाडि रहेको हो । एक प्रदेशमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।
काठमाडौं : निर्वाचन आयोगले भर्खरै सम्पन्न संघ र प्रदेश निर्वाचनमा समानुपातिकतर्फ दलले पाएका सिट संख्या सार्वजनिक गरेको छ।प्रदेश १, बागमती, गण्डकी, लुम्बिनीमा नेकपा एमाले पहिलो दल बनेको छ।मधेश प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बन्दा कर्णाली प्रदेशमा एमाले र कांग्रेसले बराबर ५/५ सिट पाएका छन् भने सुदूरपश्चिममा पनि बराबर ७/७ सिट पाएका छन्।यसैगरि सबैभन्दा बढी मधेश र लुम्बिनी प्रदेशमा १०/१० दल थ्रेसहोल्ड कटाउन सफल भएका छन्। सबैभन्दा थोरै गण्डकी प्रदेशमा ४ दलले मात्र थ्रे
काठमाडौं, मंसिर २० । गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको परिणाम आएको छ । सातै प्रदेशसभा गरी ३ सय ३० सांसद चयन गर्नका लागि निर्वाचन भएको थियो । प्राप्त परिणामअनुसार ७ मध्ये ३ वटा प्रदेशमा नेपाली कांग्रेस र ३ वटामा नेकपा एमाले पहिलो दल बनेको छ । बाग्मती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस […]
काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको परिणाम आएको छ । सातै प्रदेशसभा गरी ३ सय ३० सांसद चयन गर्नका लागि निर्वाचन भएको थियो । प्राप्त परिणामअनुसार ७ मध्ये ३ वटा प्रदेशमा नेपाली कांग्रेस र ३ वटामा नेकपा एमाले पहिलो दल बनेको छ । बाग्मती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमाले […]
The post कांग्रेस र एमाले तीन–तीन प्रदेशमा पहिलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ। मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ।...
प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा भने कांग्रेस अगाडि देखिएको छ ।
काठमाडौँ- निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको मत परिणामअनुसार बागमती प्रदेशमा कांग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ । सो प्रदेशमा माओवादी १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो रहेको नेकपा एमाले बाग्मतीमा पनि १२ सिटसहित तेस्रो स्थानमा रहेको छ । सो प्रदेशमा सात वटा पार्टी प्रदेशसभामा आउन सफल भएका छन् । […]
समानुपातिकतर्फको जारी मत गणना अन्तिम चरणमा पुग्दा नेकपा एमाले प्रतिनिधि सभासहित ६ वटा प्रदेशमा पहिलो पार्टी बनेको छ । मधेस प्रदेशमा भने दोस्रो स्थानमा छ । प्रतिनिधिसभाको समानुपातिकको ८८ लाख मत गनिसक्दा नेकपा एमालेले २४ लाख २१ हजार मत कटाएर पहिलो पार्टी बनेको हो भने नेपाली कांग्रेस २३ लाख २ हजार मतसहित दोस्रो स्थानमा छ । त्यसैगरी प्रदेशतर्फको समानुपातिकको प्रदेश १ मा १४ लाख २० हजार मत गनिसक्दा ४ लाख ८९ हजार मत कटाएर पहिलो स्थान बनाएको छ । यो प्रदेशमा कांग्रेसले ४ लाख १८ हजार मत कटाएर एमालेला
काठमाडाैँ- प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) ६ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले आज साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा (एमाले) ले तीन लाख ४६ हजार दुई सय ४४ मत प्राप्त गरेको छ । त्यसैगरी कांग्रेसले तीन लाख छ सय ४९ र नेकपा (माओवादी केन्द्र) ले एक लाख […]
काठमाडौं, जेठ १२ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । देशभरका ७ सय ५३ पालिकामध्ये ७ सय ४७ पालिकाको परिणाम आउँदासम्म कांग्रेस सातै प्रदेशमा पहिलो दल बनेको हो । यसैगरी, नेकपा एमाले पाँच प्रदेशमा दोस्रो दल बनेको छ भने दुई प्रदेशमा माओवादी केन्द्रले सो स्थान […]
काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । देशभरका ७ सय ५३ पालिकामध्ये ७ सय ४७ पालिकाको परिणाम आउँदासम्म कांग्रेस सातै प्रदेशमा पहिलो दल बनेको हो । यसैगरी, नेकपा एमाले पाँच प्रदेशमा दोस्रो दल बनेको छ भने दुई प्रदेशमा माओवादी केन्द्रले सो स्थान पाएको छ […]
The post सातै प्रदेशमा कांग्रेस पहिलो appeared first on राजधानी राष्ट्रिय दैनिक.