भारत-पाकिस्तान युद्धमा ड्रोनको भूमिका निर्णायक : कोसँग कति छन् मानवरहित हतियार ?

अप्रिल २२ मा पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि भारत-पाकिस्तान तनाव चरममा पुगेको छ।