मकवानपुर - हेटौंडा उपमहानगरपालिकाले फेरि विवादित निर्णय गरेको छ । नगर कार्यपालिकाले जनप्रतिनिधिहरूलाई सारी र कोट दिने निर्णय गरेको हो । जसको व्यापक आलोचना भइरहेको छ ।
यति मात्रै होइन उपमहानगरपालिकाले नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनलाई समेत १० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएक...