एमाले अध्यक्ष ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

सर्वोच्च अदालतले नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ जारी रहेका कारण ‘हेर्दाहेर्दै’ मा मङ्गलबारका लागि पेशी तोकेको छ।...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली सभामुख सापकोटाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा, हाले मुद्दा

काठमाडौं, १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । आफ्नो पार्टीले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै उनले आज वारेसनामामार्फत सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् । तर, निवेदन भने दर्ता हुन बाँकी […]

एमाले अध्यक्ष ओली वादी र प्रतिवादी रहेका दुवै मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वादी र प्रतिवादी भएका दुवै मुद्दामाथिको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर आफैंले गर्ने भएका छन् । कर्णाली प्रदेशसभाका चार एमाले सांसदले दलको ह्वीप उल्लंघन गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि गरेको कारवाहीका आधारमा पदमुक्त भएकामा प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो । प्रकाश […]