मकवानपुरमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२, कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको  जिप  दुर्घटनामा परेको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको बताए । जिपमा सवार ८ जना मध्ये अन्य

सम्बन्धित सामग्री

रामेछापमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं– रामेछापको मन्थली नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ७ बटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको ज्यान गएको हो । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको...

अछाममा जन्ती बोकेको जिप दुर्घटना, घाइतेको जिल्ला अस्पतालमा उपचार हुँदै

अछामको पन्चदेवल बिनायक नगरपालिका –१ कुइकामा जन्ती लिएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

जन्ती गएर फर्किएको जिप दुर्घटना, ४ जनाको मृत्यु

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–१ कुइकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–२ का १४ वर्षीय जीवन न्यौपाने र १८ वर्षका सर्प बोहरा, सोही नगरपालिका– ३ का १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन् । आइतबार राति जन्ती गएर फर्किएको बोलेरो जीप जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा गाडी चालकसहित अन्य

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु, ७ जना घाइते

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिन्धुलीको सदरमुकामबाट कमलामाई नगरपालिका-७ बाँसकटेरी गइरहेको बा १७ च १११७ नम्बरको जिप अर्चले भन्ने ठाउँ दुर्घटना हुँदा अन्य सात जना घाइते भएका छन्

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । सिन्धुली सदरमुकामबाट कमलामाई नगरपालिका–७ बाँसकटेरी जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । बा.१७ च १११७ नम्बरको जीप करङडाँडा स्थित भोतेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता (डिएसपी)  मनोजकुमार लामाले रातोपाटील...

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ जना घाइते

३ चैत, काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् । कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल …

सिन्धुलीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका–७ करुन डाँडामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्। जसमध्ये जिप चालकसहित २ जनाको अवस्था गम्भीर छ। घुम्तीमा मोड्ने क्रममा ...

हुम्लामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइते

२० मंसिर, सुर्खेत । हुम्लाको सिमकोटमा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एक बालकसहित ७ जना घाइते भएका छन् । जिल्लाको सिमकोट गाउँपालिका–७, ओख्रेनीमा शुक्रबार राति लु २ च २१०२ नम्बरको जिप दुर्घटना …

डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु, ९ घाइते

कैलाली । डोटीको बोगटान गाउँपालिकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ  । घटनामा अन्य ९ जना घाइते भएका छन्