लन्डन- आतंकवादी समूहको आश्रय स्थलको रुपमा पाकिस्तानले तालिबानी समूहले अफगानिस्तानमा गरेको सत्ता कब्जाको घटनालाई स्वागत गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तालिबानी समूहले अफगानिस्तानमा गरेको सत्ता कब्जालाई स्वागत गरेपछि बेलायतको निशानामा पाकिस्तान परेको हो । बेलायती सांसद ड्यानियल काउजिन्स्कीले बेलायती सरकारलाई पाकिस्तानलाई अन्तर्राष्ट्रिय सहायता पठाउने विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गरेका हुन् । पाकिस्तानी […]