प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने मिति नजिकियो, नयाँ सत्ता गठबन्धन दलका सांसदबाटै खुला चूनौति

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सहकार्यको लागि कांग्रेससँगको साथ छोडेर एमाले, रास्वापा र जसपासहित नयाँ सहकार्य थालेका छन् । यो सहकार्यमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भने दुई दिन ढिला गरेर सामेल भयो । सुरुमा नयाँ गठबन्धन बनाउँदा सामेल भएको जसपा भने मन्त्रिपरिषद् विस्तारमा रोकिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले […]

सम्बन्धित सामग्री

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमवार (आज) विश्वासको मत पाएका छन् ।  उनलाई सत्ता गठबन्धन दल नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र) को २१, नेकपा (एकीकृत समाजवादी)को ७ र हाम्रो नेपाली पार्टीका १ गरी ५६ जना सांसदले विश्वासको मत दिएका हुन् ।  प्रदेशसभामा रहेका ११० सदस्यमध्ये बहुमतका लागि पनि कम्तीमा ५६ जनाको मत आवश्यक पर्छ ।  त्यस्तै, नेपाली कांग्रेसका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । राप्रपा नेपाल र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ । राप्रपा नेपालको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत छ । प्रदेशसभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित भएका छन् ।  संघमा नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसले गत चैत २२ गते विश्वासको मत फिर्ता लिएपछि उनले तेस्रो पटक विश्वासको मत लिएका हुन् ।  सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा, १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कांग्रेसले विश्वासको मत फिर्ता लिएको ३० दिन यही चैत २२ गते पुग्दैछ ।  यसअघि पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीका ७० प्रदेशसभा सदस्यको समर्थनमा उनी २०७९ पुस २५ गते मुख्यमन्त्री बनेका थिए ।  संघ सरकारमा समीकरण परिवर्तनसँगै उनले दोस्रोपटक २०७९ चैत १० गते विश्वासको मत लिएका थिए ।

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसको दाबी

२८ फागुन, काठमाडौं । सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेपछि नेपाली कांग्रेसले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने भएको छ । ३० फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै एमालेले लेखा समितिको सभापति छोड्नुपर्ने कांग्रेस सांसद राजेन्द्रकुमार केसीले बताए । केसी लेखा समिति सदस्य छन् । ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि उहाँहरुले छोड्नुपर्छ । […]

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै बागमतीमा सरकारबारे छलफल

२६ फागुन, हेटौंडा । केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि बागमतीमा नयाँ सरकार गठन गर्ने कि अहिलेकै सरकारमा एमाले सहभागी हुने भन्ने बहस सुरु भएको छ । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र अहिलेकै सरकारमा एमाले सहभागी हुने बताउँछ भने ने एमाले नेताहरु सरकारको नेतृत्वबारे नै छलफल हुनुपर्ने बताउँछन् । दुई दलबीच प्रदेशस्तरमा सरकारको विषयमा छलफल […]

सत्ता गठबन्धन फुटको सँघारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटने सँघारमा पुगेको छ । आसन्न राष्ट्रपति निर्वाचन सत्तारूढ गठबन्धन फुटको निर्णायक मोडका रूपमा रहेको देखिन्छ । गृह मन्त्रालयको विवाद सिर्जना र त्यसैकारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी गठबन्धन फुटको प्रस्थानबिन्दु पुगेको छ । गणतन्त्र, संघीयता […] The post सत्ता गठबन्धन फुटको सँघारमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सत्ता गठबन्धन दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दैछ । ७ वटै प्रदेशको मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्न लागेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार ५ बजे बस्ने सत्ता गठबन्धनको बैठकमा प्रदेशहरूको भागबण्डा र सरकारले लिने विश्वासको मत लगायतका विषयमा छलफल हुनेछ । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै सत्तारुढ दलहरू सहमति […]

प्रचण्डले विश्वासको मत नपाउनु पर्ने कुनै कारण छैन– विष्णु रिजाल (भिडियोसहित)

काठमाडौं, २१ पुष । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले नेपाली राजनीतिको इपीसेन्टरमा केपी शर्मा ओली रहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धन असफल भएपछि मात्र एमालेको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको बताएका हुन् […]

बागमतीमा गठबन्धन भत्काउने एमालेको रणनीति : जसको सरकार बनेपनि विश्वासको मत दिने

बागमती प्रदेशमा सत्ता गठबन्धन भत्काउन एमालेले जसको नेतृत्वमा सरकार बनेपनि विश्वासको मत दिने बताएको छ । तर, आफूले भने सरकारको नेतृत्वमा दाबी नगर्ने र सरकारमा पनि नजाने एमालेको भनाइ छ । नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक दीपक निरौलाले गठबन्धनभित्रबाट जसले नयाँ सरकार बनाएपनि आफ्नो पार्टीले विश्वासको मत दिने बताए । ‘गठबन्धनका जुनसुकै दललाई पनि विश्वास मत दिन तयार छौँ । हामी आफैँ भने सरकारमा जाँदैनौं र नेतृत्वमा पनि दाबी गर्दैनौँ’, उनले रातोपाटीसँग भने । सत्ता गठबन्धनभि

मंसिरदेखि स्थगित प्रदेश १ को प्रदेशसभा अझै अनिश्चित

२८ माघ, विराटनगर । गत मंसिर १ गते मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश १ को प्रदेशसभा अहिलेसम्म बस्न सकेको छैन । सत्ता गठबन्धन भित्रको आन्तरिक किचलोका कारण बैठक अनिश्चित बनेको छ । सरकारले बिजनेस नदिएका कारण बैठक बस्ने टुंगो नभएको प्रदेशसभा सचिवालय स्रोत बताउँछ । गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त […]

विश्वासको मत दिन्नौ तर सहकार्य गर्छौ : कार्की

प्रदेश १ नेकपा एमालेका सांसद हिक्मत कार्कीले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने बताएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्री राईको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्ता गठबन्धन पार्टी फुटाउने, कार्यकर्ताको मन फुटाउने मात्रै नभएर जन अपेक्षाको सरकार नभएकाले सरकारलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।गठबन्धनप्रति आक्रोश पोख्दै कार्कीले विश्वासको मत नदिए पनि रचनात्मक प्रतिपक्षको भूमिका खेल्न र विकासका काममा सहकार्य गर्न सकिने बताए ।उनले भने, ‘तपाइ

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी हुनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत साउन ३ बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेका थिए । त्यसयता सरकारले मन्त्रीपरिषद् विस्तारलाई यथासक्दो चाँडो पूर्णता […] The post सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.